अवैध रूपमा एटिएमबाट रकम निकाल्ने दुई टर्केली पक्राउ

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई आज पक्राउ गरेको छ । उनीहरु काठमाडौँको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बाउन्न वर्षीय मुहरिम उजुन र ३२ वर्षीय सेलाहात्तिन याबरलाई ब्युरोबाट खटिएको टोलीले अत्याधुनिक कार्ड … Continue reading अवैध रूपमा एटिएमबाट रकम निकाल्ने दुई टर्केली पक्राउ